Logo

तस्करीको ९० बोरा धानसँगै अमर साह पनि समातिए

काठमाडौं । भारतबाट तस्करी गरी ल्याईएको ९० बोरा धान सहित एकजनालाई रौतहटमा समातिएको छ । रौतहटस्थित नेपाल प्रहरीको गस्तिले ईशनाथ नगरपालिका वडा नम्बर ४ मा ३ हजार ४ सय किलो अर्थात ९० बोरा धान बरामद गरेको हो । १ लाख ४९ हजार ६ सय मूल्य बराबरको धान लिएर नेपाल पस्दै गरेका राजपुर नगरपालिकाको वडा नम्बर…