Logo

विरोधी मत तर्साउँदै प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार पार्टीको नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताए । आफूलाई पालो दिने हैसियतको नेता पार्टीभित्र बनिनसकेको विश्लेषण गर्दै दाहालले घुमाउरो पाराले विकल्प नखोज्न पार्टीपंक्तिलाई चुनौती दिएका छन् । माओवादी केन्द्रले दाहाललाई असीमित समय दिँदै उनी हलचल गर्न समर्थ भईञ्जेल अध्यक्ष बनिरहने बाटो वैधानिक रुपमै खुला…