सुर्खेत । कर्णाली प्रदेश प्रदेश सरकारले मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । अघि प्रदेश सरकारको महत्वाकांक्षी योजनाको रुपमा रहेको यो कार्यक्रममा कर्णालीका १३ विद्यालय छनोट गरिएको छ । शिक्षालाई समानुकुल प्रविधिमा आधारित गुणस्तरीय बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत छनौंट गरिएका विद्यालयका सम्बन्धित स्थानीय तहमार्फत यो कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रममार्फत पहिलो…