Logo

सरकार र मन्त्रीकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : पौडेल

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरुको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् । उनले विगत र अहिलेका सरकार र मन्त्रीहरुको कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठिरहेको आरोप लगाए । मंगलबार प्रतिनिधि सभाको जारी विनियोजन बिधेयकमाथिको मन्त्रालयगत छलफलमा सहभागी उनले बजेट विनियोजनले कानूनी मापद्दण्ड र मर्यादालाई उल्लंघन गर्ने प्रतिस्पर्धा…