काठमाडौं । सांसदहरुले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । यस्तै उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन् । कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंको बानेश्वरमा निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग…