Logo

सुनकोसीको बाढीले टुटाएको विश्वामित्र गुफासँगको सम्बन्ध

रामेछाप । सिन्धुलीको दुम्जा स्थिति आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरको वारी रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा रहेको विश्वामित्र गुफाको सम्बन्ध फेरी कुशेश्वर महादेव मन्दिरसँग टुटेको छ । लामो समयसम्म प्रचार र पुल नहुँदा ओझेलमा परेको विश्वामित्र गुफा सुनकोसी नदीको खैरेनीमा पक्की पुल बनेपछि कुशेश्वर महादेव मन्दिरसँग जोडिएको थियो । सुनकोसी नदीमा पुल नबन्दासम्म सो गुफाको न कुनै…