काठमाडौं । नेपालको प्रतिष्ठित मिडिया कान्तिपुर पब्लिकेशन्स् लिमिटेड अन्तरगतको कान्तिपुर दैनिकका पत्रकार हरिहरसिंह राठौर रकम ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ । हालै काठमाडौं जिल्ला अदालतले उनी चेक अनादर मुद्दामा संलग्न भएको पाइएपछि उनको ठगी काण्ड सार्वजनिक भएको हो । राठौर संचालक रहेको कम्पनी अल ईभेन्ट एण्ड मिडिया नेटवर्क प्रालिले विष्णु घिमिरेले संचालन गरेको…