काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरण प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार नरहने बताएकी छन् । विहीबार विश्व वतावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्न सजिलो नहुने भन्दै त्यसका लागि अन्तर मन्त्रालयको सहकार्य आवश्यक रहेको बताएकी हुन् । उनले भनिन्, ‘प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्ने क्रममा देख्दा…