काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले नेपालको राजवंश लागू औषधले सिध्याएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा कुँवरले २ सय ४० वर्ष लामो राजसंस्था सिधिन्नुको मुख्य कारण लागू औषध भएको दाबी गरेका हुन् । उनले भने, ‘नेपालको राजवंश लागू औषले नै सिध्यायो,…