Logo

लोकतन्त्र र गणतन्त्र ल्याएँ भन्नेहरु लुटतन्त्र मच्चाइरहेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिरहेको बताएका छन् ।शनिबार पर्सामा आयोजित कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याए भन्नेहरु आज गणतन्त्रको नाममा लुटतन्त्र मच्चाएर बसिरहेको बताएका हुन् । उनले भने, ‘अहिले देश एउटा विशिष्ट स्थितीका बीच अगाडि बढिराखेको छ । मुलुकमा प्रजातन्त्र ल्याए, लोकतन्त्र ल्याए, गणतन्त्र ल्याए…