Logo

प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो

रौतहट । बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ मा भइरहेको महोत्सवमा राती ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि कार्यक्रम स्थगित गरिएको हो । इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी…