काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले मन्त्रालयहरुबीच बाझिने कानुन र नियमहरुका कारण सुशासन कायम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा बोल्दै उनले समयअनुकुल नीतिहरु संशोधन र परिमार्जन नगर्दा हरेक काममा समस्या देखिएको बताए । उनले भने,‘समयअनुकुल नीतिहरु संशोधन नगर्दा परिमार्जन नगर्दा त्यसको…