Logo

तामाकोशी पाँचौंमा तनाव : श्रमिकहरूको चरणबद्ध आन्दोलन, कामकाज ठप्प

दोलखा,– दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरूले कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ नामक ठेकेदार कम्पनीले नेपालका श्रम कानुन पालना नगरेको आरोपमा श्रमिकहरू आन्दोलनमा उत्रिएका हुन्। आयोजना अन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको कम्पनीले श्रमिकका १३ बुँदे माग पूरा…