Logo

हिकारु गौतम फाउडेशन द्वारा गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । अमेरिकामा ज्यान गुमाएका हिकारु गौतमको स्मृतिमा निमार्ण भएको हिकारु गौतम फाउडेशनले आज शसस्त्र प्रहरी बल विपद व्यवस्थापन महाशाखा हलचोकलाई गोताखोरका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । बुधबार सभामुख देवराज घिमिरेको उपस्थितिमा हिकारु गौतम फाउडेशनले गोताखोरका आवश्यक सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले युवा वर्ग कुनै न कुनै…