Logo

कांग्रेस र एमाले मिल्दैनन् कि भन्ने सपना लोकतन्त्र विरोधीले नदेखे हुन्छ : श्रेष्ठ

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नयाँ नेपाल निर्माणको लागि सोचाइ, चिन्तन र कार्यशैली बदल्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिकीकरण तथा प्रेस स्वतन्त्रता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले विषय बस्तुलाई हेर्ने दृष्टिकोण रचनात्मक हुनुपर्ने…