Logo

राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालयको आइतबार अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् । उनलाई पुरातत्त्व   विभागका  महानिर्देशक  सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी  र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी  अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । यसैगरी नेपाली सेनाको…