Logo

‘गुणस्तरीय इन्जिनियरिङ शिक्षा लिएकाले विदेशिनु पर्दैन्’

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालन समितिको अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपालमै सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था रहेको भन्दै युवाहरु बाहिरिन नपर्ने बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सबै विद्यार्थीहरुलाई विदेश नगई देशमै बस्न आग्रह गरेका छन् । उनले भने,‘नेपाल इन्जिनियरिङ कलेज विशुद्ध सर्वशुलभ शुल्कमा…