सुनको व्यवसाय फैलंदो छ । सरकारले नीति राम्रो बनाउने, प्रोत्साहन गर्ने, फ्रि मार्केट इकोनोमी अनुसार प्रतिस्पर्धासहितको बजारमा जान पाइयो भने नेपालले फड्को मार्छ । त्यसैले सबै ठाँउमा मिल्ने हिसाबको नीति बनाउन आवश्यक छ ।माणिकरत्न शाक्यसंस्थापक अध्यक्षनेपाल सुनचाँदी व्यवसायी महासंघ सुनचाँदी व्यवसाय हाम्रो पुख्र्यौली पेसा हो । करिब तीनसय बर्षदेखि हाम्रो परम्परा हो । नेवार समूदाय…