काठमाडौं । राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघ नेपालले समावेशी खुला पारा टेबुलटेनिस खेल प्रतियोगिता गराएको छ । शनिबार जोरपाटी खगेन्द्र सामुदायिक भवन जोरपाटीमा संघले अपाङ्गता भएका र सपाङ्ग व्यक्तिहरुबीच खुला टेबुलटेनिस प्रतिस्पर्धा गराएको हो । उक्त प्रतिस्पर्धामा राजीव छिकाबंजरले उपाधि जित्न सफल भएका छन् । फाइनल खेलमा उनले रक्त चन्द्र मानन्धरलाई पराजित गर्दै उपाधि आफ्नो…