काठमाडौं । कञ्चनपुर जिल्लामा आइतबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ५:४० बजे हनुमाननगर वर्षा मापन केन्द्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन गरिएको हो। विभागले चौधर नदी तथा साना खोलामा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्र र होचो भू–भागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले…