Logo

नकारात्मक पात्रबाट अन्तर्राष्ट्रिय पहिचानसम्म : प्रमोद अग्रहरीको अभिनय यात्रा

काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता प्रमोद अग्रहरी आफ्नो अब्बल अभिनयमा कारण दर्शकका मनमा दिर्घकालीन छाप छोड्न सफल बन्दै गएका छन् । रंगमञ्चबाट उदाएका अग्रहरीले २०१३ मा प्रदर्शन भएको चलचित्र ‘उमा’बाट आफ्नो करियर सुरु गरेका हुन् । उक्त फिल्मले उनलाई सिने क्षेत्रमा पहिचान दिलायो । उनी प्रायः खलनायकको भूमिका देखिन्छन्, नकारात्मक भूमिका निर्वाह गरेका…