Logo

शरीरमा भिडियो एक्सरे हजार पटक गरेपनि हुन्छ, तर सुरक्षित हुनुपर्छ : डा.विष्णु सिग्देल

विश्वका विकसित देशहरुमा प्रयोग भइरहेका प्रविधिहरु नेपालमा आइसकेको छ । अल्ट्रासाउन्ड सम्बन्धी ‘थ्रिडी’, ‘फोरडी’ मेसिनहरु उपलब्ध छन् । अत्याधुनिक  सिटीस्क्यान र एमआरआइ पनि नेपालमा संचालित छन् । प्रविधिको दृष्टिले नेपालमा कुनै कमी छैन् । तर समस्या के छ भने विरामीहरु त्यस्ता प्रविधिको पहुँचसम्म पुग्ने अवस्था देखिदैन् । डा.विष्णु सिग्देल रेडियोलोजिस्ट रेडियोलोजी भनेको साउन्डको वेभहरुलाई शरीरमा…