Logo

आर्थिक अनुशासन क्याम्पस प्रमुखकै कार्यकक्षबाट सुरु हुन्छ : क्याम्पस प्रमुख वाग्ले

क्याम्पसमा विद्यार्थी संख्या धेरै, प्राध्यापक र कर्मचारी संख्या न्यून, पुरानो संरचना, र समयसापेक्ष पूर्वाधार अभावजस्ता चुनौती भएपनि ती समस्याहरू समाधान गर्न पूर्णतः प्रतिबद्ध छु । डा.ठाकुर प्रसाद वाग्ले-प्रमुख (सरस्वती बहुमुखी क्याम्पस, ठमेल) काठमाडौं । सरस्वती बहुमुखी क्याम्पसका प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले आफ्नो मुख्य प्राथमिकता आर्थिक पारदर्शिता, शैक्षिक सुधार, नयाँ शैक्षिक कार्यक्रमको विस्तार र भौतिक संरचना…