Logo

बाघको सङ्ख्या बढाउनुपर्छ भन्ने होइन्, वैज्ञानिक व्यवस्थापन गर्ने हो : डा.नरेश सुवेदी

काठमाडौं । डा.नरेश सुवेदी राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवका रुपमा कार्यरत छन् । संरक्षणको क्षेत्रमा लामो समय काम गरेका डा.सुवेदी हिउँ चितुवा, हात्ती र बाघहरूको अनुसन्धानात्मक काममा पनि उत्तिकै सक्रिय छन् । वन्यजन्तु विज्ञान वन अनुसन्धान संस्थान विश्व विद्यालय देहरादून, भारतबाट विद्यावारिधि गरेका उनी नीति निर्माणका क्षेत्रमा पनि अब्बल मानिन्छन् । पछिल्लो समय नेपालमा…