काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । लामो राजनीतिक संघर्ष, जनआन्दोलन र सशस्त्र द्वन्द्वको पश्चात नेपालमा २४० वर्षभन्दा लामो शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै वि.सं. २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो।सोही सन्दर्भमा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा होमिएका एक योद्धा हाल नेपाली कांग्रेसका नेता एवं सामाजिक अभियन्ता…