Logo

बैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणमा भइरहेको सिण्डिकेट अन्त्यको माग

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले बैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा भइरहेको सिण्डिकेट अन्त्यको माग गरेको छ । संघले सिण्डिकेट अन्त्यका लागि अभियान संचालन गर्ने पनि जनाएको छ । विहीवार काठमाडौंमा व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै मलेसियालगायत अन्य देशहरुमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने बिषयमा लगाएको सिण्डिकेट अन्त्य गर्नुपर्ने माग अघि सारको हो…