Logo

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

काठामडौं । नेपालले जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रूबेला रोगलाई निवारण गरेको औपचारिक घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले २०८२ साल भदौ २ गते नेपालले रूबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको हो । यससँगै नेपाल, दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं मुलुक बनेको छ । सन् २०१२ मा सुरु…