Logo

मुख स्वास्थ्यमा बेवास्ता बढ्दै, ग्रामीण क्षेत्रमा अझै समस्या गम्भीर

काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस । हरेक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजनागरी मनाइन्छ । मुख र दाँतको स्वास्थ्यबारे जनचेतना फैलाउन, रोगहरू रोकथाम गर्न र स्वस्थ्य बानी व्यवहार अपनाउन प्रेरित गर्ने यस दिवसको मुख्य उद्देश्य हो ।नेपाल न्यूज बैंकसँगको विश्व मुख स्वास्थ्य दिवस विशेष कुराकानीमा दन्त चिकित्सकहरूले मुख…