Logo

फेरि बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय

खोटाङ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टीजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो । बैठकले बिहिबार दिक्तेलस्थित सरस्वती माबि, पञ्च माबि, दिक्तेल…