Logo

स्वास्थ्य बीमा बोर्डको मंसिर मसान्तसम्मका उपलब्धिहरु सार्वजनिक

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्त सम्ममा भएका उपलब्धिहरु सार्वजनिक गरेको छ ।मंगलबार एक कार्यक्रमको आयोजनागरी बोर्डले उक्त उपलब्धिहरु सार्वजनिक गरेको हो ।कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष निर्देशक डा.रघुराज काफ्लेले स्वास्थ्य बीमा बोर्डमार्फत संचालित सम्पूर्ण क्रियाकलापको संचालनको अवस्था ,सूचक अनुसारको उपलब्धि, बीमा कार्यक्रमको पैरवी, कार्यक्रम संचालन गर्दा देखा परेका समस्याहरु तथा बोर्डको प्रयत्न…