काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा नयाँ भेरियन्टको साथ संक्रममितको संख्या ३२५ पुगेको जनाइएको छ । कोरोनाको…