Logo

बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार, अन्य चार सम्मानित

काठमाडौं । दुर्गम क्षेत्र, दार्चुला अस्पतालमा कार्यरत अनमि बबिता विष्ट उत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएकी छन् । मंगलबार स्वास्थ्य सेवा दिवस २०८० को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०८० उनलाई प्रदान गरिएको हो । उनलाई प्रदान गरिएको पुरस्कार राशी एक लाख रुपैयाँ रहेको छ । अनमि छैटौं तहमा २०७६…