मुगु । मुगु सदरमुकाम गमगढी बजार भित्र रहेको छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको आँखा अस्पतालको भनव नेत्र ज्योति संघलाई हस्तान्तरण गरिएको छ । गमगढी बजारको रेडक्रस मार्गमा भवन निर्माण गरि हस्तान्तरण गरिएको हो । नगरपालिकाको ५६ लाख ३३ हजार ७ सय ८८ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । नवनिर्मित दुई तला भवन…