Logo

थाहाँ पाउनु पर्ने निद्राबारे केही रोचक तथ्यहरु

निद्रा सबैको प्यारो हुन्छ। मानिस, जनावर सबैलाई पानी, वायु, भोजन जत्तिकै महत्वपूर्ण छ निद्रा। भोजन तथा पानीको तुलनामा निद्रा कम भयो भने मानिसको समयभन्दा पहिलै मृत्यु हुने सम्भावना हुन्छ। निदाएको बेला केही पनि गन्हाउँदैन। जानौं निद्राका बारेमा केही रोचक तथ्य,– मानिसले आफ्नो जीवनको एकतिहाइ समय सुतेर बिताउँछ– मानिस केही नखाई २ महिनासम्म बाँच्नसक्छ भने नसुति करिब…