Logo

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि

काठमाण्डौं १९ मङ्सिर : भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ । विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु…