काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको नेपाल स्वास्थ्य सम्मेलन समापन भएको छ । हिजो बिहीबारदेखि सुरु भएको सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो । सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज भएको विश्वास मन्त्रालयको…