Logo

स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रमा बजेट थप्न नसकिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा नयाँ बजेट थप्न नसकिने संकेत गरेका छन् । मंगलबार सिंहदरवारमा स्वास्थ्य विषयगत समितिको बैठकमा बोल्दै उनले मन्त्रालयले स्रोतको कमी देखाउदै बजेट घट्ने उल्लेख गरेका हुन् । उनले भने, ‘स्रोतको कमी छ । अर्थ मन्त्रालयले पनि नयाँ बजेट नथप्नुस् भनेको छ । गत वर्षभन्दा सात अर्व बजेट…