Logo

खड्का ल्यान्डले ओगटेको स्काउटको जग्गामा महानगरको डोजर (तस्विरहरु)

आज काठमाडौं महानगरपालिकाले खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको छ । स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको हो । उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा छ । महानगरले नेपाल स्काउटको लिजमा लिएको…