नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छिन्। मन्त्री मल्होत्राले आइतबार बिहान पशुपति मन्दिरको दर्शन गरेकी हुन् । मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणको क्रममा शुक्रबार नेपाल आइपुगेकी हुन्।












प्रतिक्रिया