Logo

ग्यालेरी

धार्मिक गन्तव्य : रुम्जाटार गुम्बा (तस्बिरहरु)



ओखलढुङ्गाको रमणीय भू–भाग रुम्जाटारमा अवस्थित बौद्ध गुम्बा धार्मिक आस्था, शान्ति र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित बन्दै गएको छ । गुम्बाले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गरिरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १२ : १३ बजे