Logo

मुगुका कृषकहरु स्याउ खेतीमा आकर्षित (तस्बिरहरू)

मुगु । हिमाली जिल्ला मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्दो छ । स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित छन् । यतिबेला भने कृषकलाई बिरुवाको काँटछाँट गर्ने चटारोमा छन् । माघ–फागुन महिना स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय हो । यतिबेला काँटछाँट गरिएको स्याउको उत्पादन राम्रो हुन्छ । त्यसैले कृषकहरु स्याउ बगैचामा बिरुवा…