Logo

तस्विरमा हेर्नुहाेस् स्वदेश फर्किएकाे नेपाली महिला फुटबल टिम

नेपाली राष्ट्रिय महिला फुटबल टिम सोमबार बिहान स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो ।  तस्विरहरू : बिजेन अमात्य/ नेपाल न्यूज बैंक