असार नजिकिएसँगै नुवाकोट छहरेका किसानहरु यतिबेला खेत जोत्ने र खन्ने काममा व्यस्त छन् । असार आउनै लाग्दा रोपाईँको लागि किसानहरुले खेत जोतेर तयारी गरिरहेका हुन् । तस्विरहरुः टार्जन लिम्बु /नेपाल न्यूज बैंक