Logo

आगजनीपछिको मोरङ जिल्ला अदालत र प्रदेशसभाको पछिल्लो अवस्था (तस्बिरहरू)

जेनजीहरुको आन्दोलनका क्रममा मोरङ जिल्ला अदालत र प्रदेश सभाकाे कार्यालय पूर्णरुपमा क्षती छ । आन्दोलन हिंसामा परिणत हुँदा आगजनी र तोड्फोडका कारण अदालत र प्रदेश सभाकाे भवन जलेको छ ।  तस्विरहरु : खेमराज सापकाेटा/ नेपाल न्यूज बैंक