Logo

पालबाटै बन्दीको मुद्दा सुनुवाइ (तस्बिरहरु)

गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ । बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो ।