Logo

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा (तस्बिरहरु)

काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारसहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।  आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो।  पार्टीको चुनाव चिह्वन आँखा रहेको छ ।  तस्बिर :सक्षम घिमिरे-नेपाल न्यूज बैंक