रोटरी क्लब अफ त्रिपुरेश्वरले हरेक वर्ष श्रावण महिनामा त्रिपुरेश्वर महादेव मन्दिरमा रुद्री पूजा जस्ता धार्मिक कार्यहरु गर्दै आएका छन् । सोही कामको निरन्तरता स्वरुप यसवर्ष पनि रुद्री गर्नको लागि आज उक्त मन्दिरको सरसफाई गरिएको छ । क्लबको लागोमा नै त्रिपुरेश्वर महादेव मन्दिर रहेको छ भने क्लबले आफ्नो हरेक काम र बैठक सोही मन्दिरमा गर्ने गरेको…