Logo

भूकम्प गएको ११ वर्ष हुँदा पनि अझै सम्पन्न भएनन् सम्पदाहरू (फोटोफिचर)

आज ११औँ भूकम्प स्मृति दिवस मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस हरेक वर्ष मनाइँदै आएको छ । तर भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि धेरै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्य अझै पूरा हुन सकेको छैन । पुनर्निर्माणमा ढिलाइ हुँदा कतिपय सम्पदाहरू अझै…