Logo

ग्यालेरी

नयाँ वर्षमा शैलुङ घुम्नेको घुइँचो (फोटो फिचर)



नयाँ वर्ष २०८३ को अवसरमा दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य शैलुङमा आन्तरिक पर्यटकहरूको उल्लेखनीय घुइँचो देखिएको छ। हरियाली पहाड, फराकिलो घाँसे मैदान र हिमाली दृश्यावलोकनका लागि परिचित शैलुङ नयाँ वर्ष मनाउन चाहनेहरूको रोजाइमा परेको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ५ : १८ बजे