Logo

ग्यालेरी

तस्विरमा ‘जिब्रो छेड्ने जात्रा’



काठमाडौं। मध्यपुर थिमि नगरपालिका–स्थित बोडेमा हरेक वर्ष नयाँ वर्षको वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा’ मनाइन्छ । परम्परागत रूपमा मनाइँदै आएको यस जात्रामा एक स्थानीय व्यक्तिले आफ्नै जिब्रो छेडेर नगर परिक्रमा गर्ने अनौठो धार्मिक संस्कार प्रदर्शन गरिन्छ, जसलाई स्थानीयवासीहरूले श्रद्धा र विश्वासका साथ हेर्ने गर्छन्।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  २ : १८ बजे